पर्यटकीय जिल्ला अर्घाखाँचीको चिनारी

२८ श्रावण २०८०, आईतवार १९:४५

अर्घाखाँची जिल्लाको विभिन्न स्थानहरुमा पर्यटकीय क्षत्रहरु रहेका छन् । ती क्षेत्रहरुको पचारप्रसार नहँदा अझेलमा परेका छन् । जसका कारण अर्घाखाँची जिल्लाको आर्थिक क्षेत्रमा निकै प्रभाव परेको छ ।