सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमती

१८ श्रावण २०८०, बिहीबार १७:२६


काठमाण्डौ,१८ साउन– सरकार र आन्दोलनरत सहकारी पीडितबीच ७ बुँदे सहमति भएको छ।

आज (बिहीबार) भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी पक्षबीच सहमति भएको हो।

सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजैदेखि आन्दोलन स्थगित् गर्ने भएका छन ।