काठमाण्डौ,२८ असार– आज (बिहीबार) सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज छापावल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० तोकीएका महासंघले महासंघले जानकारी दिएका छन ।
हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र । यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यो सँगै आज चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।
