काठमाडौं, २५ असार – राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।
बैठक आज बिहान ११ः ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।