
पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा निशुल्क दाहसंस्कारको व्यवस्था हुने भएको छ।
संस्कृती तथा पर्यटन मन्त्री किरातीले उक्त जानकारी आफ्नो फेसबुक मार्फत गराएका छन् ।
चारवटा शवदाहगृहलाई थप गरि छ वटा बनाइदैछ । विद्युतिय शव दाहगृहमा ४ हजार रुपियाँ शुल्क लिने गरिएको थियो ।

