‘प्रमुख दलहरु अब समय छदै नसच्चिने हो’ भने आफै सकिन्छन्ः युवा नेता श्रीधर खनाल

११ बैशाख २०८०, सोमबार १३:४२

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता श्रीधर खनालले प्रमुख दलहरु अब समय छदै नसच्चिने हो भने आफै सकिने अरु कसैले सकाउन नपर्ने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । अहिले भर्खरै सामाजिक संजाल आफनो फेसवुकमा पोष्ट गदै यस्तो चिन्ता ब्यक्त गर्नुभएको हो। ‘उहाँले उपनिर्वाचनको मतपरिणामले शान्तिपूर्ण बिद्रोहको संकेत देखाउँदै छ’ भन्दै प्रमुख ठूला दलहरुलाई सचेत हुन आग्रह गरेका छन ।यसै सन्दर्भमा लोकतन्त्र दिवसको अबसरमा उनले सबैलाई शुभकामना समेत दिनुभएको छ।
यस्तो छ स्टाटस्