प्रचण्ड एमाले सचिव भट्टको निवासमा

२६ चैत्र २०७९, आईतवार १३:०७

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले सचिव लेखराज भट्टलाई भेट्न उनको निवास पुगेका छन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुुुन् ।
विमानस्थलबाट सीर्धै प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदाबरी नगरपालीका -१ अत्तरियास्थित भट्ट निवास पुगेका हुन् । उनीहरुको भेटर्वाता जारी छ ।