अर्थमन्त्रीलाई अर्थतन्त्र सुधारको सुझाव

२० चैत्र २०७९, सोमबार १०:३४

z’esfdgf ;Gb]z lbFb} g]sfF kf6L{sf k|sfzz/0f dxt
sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]sfF kf6L{sf ;xdxfdGqL k|sfzz/0f dxt . t:jL/ M /Tg >]i7÷/f;;

अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न क्षेत्र र निकायसँग ब्रिफिङ लिने क्रम शुरु भएको छ । उनलाई बधाई दिने क्रममा मन्त्रालय र निवास पुगेका व्यक्ति र समूहले पनि अर्थतन्त्र सुधारको निम्ति विभिन्न सुझाव दिएको बताइन्छ ।

सोही क्रममा आज अपरान्ह नेपाल राष्ट्र बैंकका गभर्नर र उच्च अधिकारीहरुले मन्त्री महतलाई मौद्रिक क्षेत्रको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम राखिएको छ । मन्त्रालयका अनुसार यसबीचमा मन्त्रीसँग भेट गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका पदाधिकारीहरुले ब्याजदर घटाउन सुझाव दिएका छन् ।