स्ववियु निर्वाचन अखिल क्रान्तिकारीले कहाँ–कहाँ बाट जित्यो ७५ वटा कलेजहरूमा ?

७ चैत्र २०७९, मंगलवार २१:२६

आइतबार सम्पन्न भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्म अखिल क्रान्तिकारीले ७५ वटा कलेजमा निर्वाचन जितेको छ । ७५ वटा क्याम्पसहरूमा अखिल क्रान्तिकारीले स्ववियु सभापतिमा निर्वाचित भएको हो ।

कतिपय ठाउँमा पुरै प्यानल नै अखिल क्रान्तिकारीले जितेको छ । कतै भने अन्य संगठनहरूसँगको तालमेलको आधारमा जितेको छ । केही क्याम्पसहरूको मत गणनाको अन्तिम मत परिणाम अझै आइसकेको छैन । जसले गर्दा यसमा अझै केही बढ्ने देखिन्छ ।

अखिल क्रान्तिकारीले जितेका कलेजहरू र तिनका सभापति

१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला – सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम – निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु – मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान – अजय बिष्ट
७. फारुला बहुमुखी क्याम्पस, सल्यान – वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा – रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट – जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुली – विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली – गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा – विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक – लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ – सीता निमल्सिना
१९. पालुङ बहुमुखी क्याम्पस, मकवानपुर – पुष्कल श्रेष्ठ
२०. रवि क्याम्पस, पाँचथर – चन्द्रहाङ लावती
२१. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ
२२. जनकल्याण बहुमुखी क्याम्पस, सल्यान – एकराज ओली
२३. पद्मोदय क्याम्पस, दाङ – विष्णु गोराथोकी
२४. झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर
२५. सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) – जयमान बुढा मगर
२६. जनज्योति बहुमुखी क्याम्पस, गुल्मी– जीवन पौडेल
२७. सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत
२८. नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने
२९. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
३०. बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं – जीवन तिरुवा
३१. मार्क ईन्टरनेशनल क्याम्पस, दाङ – समिरजंग मल्ल
३२. सिम्रुतु क्याम्पस, रुकुम – निर्मला बुढाथोकी
३३. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – नविन बिष्ट
३४. गोरखा क्याम्पस ९मोडेल कलेज०, तुल्सिपुर दाङ – नयमेसन चौधरी
३५. चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ – सञ्जित सुबेदी
३६. जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ – नबराज त्रिपाठी
३७. आदर्श बहुमुखी क्याम्पस, धादिङ – गणेश पाण्डे
३८. अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट – दीक्षा मिश्र
३९. मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली – अर्जुन खत्री
४०. खदम क्याम्पस, मोरङ्ग – सिमान्त लुईटेल
४१. रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर – सरस्वती तिरुवा
४२. प्रताप स्मृति कलेज, दोलखा – रुपेश अर्याल
४३. क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट – नविन आचार्य
४४. शान्तिदिप बहुमुखी क्याम्पस, बागलुङ – जमुना देवी शर्मा
४५. मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ– अनिल उप्रेती
४६. श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी – विशाल थापा
४७. सेटिगाउँ बहुमुखी क्याम्पस, बैतडी – मोहन बोहरा

४८. नेपालगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज बाँके – दिपिका सोनी
४९. जलबिरे भ्याली क्याम्पस, सिन्धुपाल्चोक – अच्यूत अधिकारी
५०. जोशिपुरमा रघुनाथ बहुमुखी क्याम्पस, कैलाली – बिनिता चौधरी
५१. आँबुखैरेनी क्याम्पस, तनहुँ – निसान मगर
५२. जनता बहुमुखी क्याम्पस (पुनर्वास), कञ्चनपुर – मनोज साउद
५३. जुगल बहुमुखी क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक – सुदर्शन अर्याल
५४. राडीज्यूला शिक्षा क्याम्पस, पश्चिम रुकुम – दिपक केसी
५५. शारदा बहुमुखी क्याम्पस, मैनापोखर वर्दिया – अरुण थारु
५६. तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट – हिक्मत सिंह
५७. लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला – जगदीश कोटारी
५८. देबचुली क्याम्पस, नवलपुर – बेली कुमारी बाचे मगर
५९. जनचेतना बहुमुखी क्याम्पस मेहलमुडि, कालिकोट – पार्वती सन्ज्याल
६०. सानोठिमी क्याम्पस, भक्तपुर – रेशम लाल श्रेष्ठ
६१. नेपाल ल क्याम्पस, काठमाडौं – विष्णु ढुंगेल
६२. राष्ट्रिय कलेज, सुख्खड कैलाली – सुन्दर गौतम
६३. जलजला क्याम्पस, रोल्पा – उमेश पुन
६४. हिमालय कलेज अफ इन्जिनियरिङ्ग, ललितपुर – अभिषेक थापा
६५. मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर – छोइलाङ लामा
६६. त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर – सरोज कार्की
६७. देउखुरी बहुमुखी क्याम्पस लमही, दाङ – भरत भुसाल
६८. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
६९. अमर सहिद बहुमुखी क्याम्पस राजापुर, बर्दिया – राजेश राजवंशी थारु
७०. भवानी बहुमुखी क्याम्पस, गोरखा – गोदराज गिरि
७१. चतुर्भुजेशोर बहुमुखी क्याम्पस, सलाही –प्रेम राज दाहाल
७२. शान्ति आदर्श क्याम्पस चौघानपाटा, बझाङ – क।सागर पण्डित
७३.घोडाघोडी बहुमुखी क्याम्पस सुख्खड, कैलाली – प्रेम सहकारी बोगटी
७४. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट – टेकराज खत्री
७५. जहारी क्याम्पस खोलागाउ, रुकुम पश्चिम – भरत विक