नेपालले पहिलो ओभरमै सफलता प्राप्त गर्‍यो

२ चैत्र २०७९, बिहीबार १०:०२

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता प्राप्त गरेको छ ।

नेपालले तेस्रो ओभरमै सफलता प्राप्त गरेको हो । नेपालका ललित राजवंशीले २ ओभर ५ बलमा यूएईका ओपनर आर्यन लाक्राको विकेट लिए ।