नेपालले दियो २९८ रनको लक्ष्य, PNG विरुद्ध आसिफको शतक

२५ फाल्गुन २०७९, बिहीबार १४:११

जारी CWC लिग २ खेलमा नेपालले PNG लाई २९८ रनको लक्ष्य दिएको छ जुन एकदिवसीय खेलमा नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।