पाल्पाको रामपुरमा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा पाल्पा र गुल्मीका खेलाडी प्रतिस्पर्धा रहेका छन् ।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आयोजित जिल्लास्तरिय भलिबल प्रतियोगितामा दश जिल्लाका खेलाडीले सहभागीता जनाएका छन् । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना खेल भइरहेको छ ।
