ललितपुर महानगरले गर्यो यस्तो निर्णय

२० माघ २०७९, शुक्रबार ११:०९

सफा र सुन्दर बनाउने अभियान विपरीत भएको भन्दै ललितपुर महानगरले घरमा पालिएका कुकुरलाई खुल्ला रुपमा दिसा, पिसाब नगराउन अनुरोध गरेको छ । कहिँ कतै त्यस्तो देखिएमा भने कानुन बमोजिम कारबाही हुने भनिएको छ।