केरा खेतीमा किसानको आकर्षण बढ्दो

११ माघ २०७९, बुधबार १४:५७

सुनसरीको इनरुवाका किसानले व्यावसायिक रुपमा गरेको केरा खेती ।

नगदे बालीको रुपमा रहेको केरा खेतीमा किसानको आकर्षण बढ्दो रहेको छ ।