सोल्टी होटलमा प्रहरीको छापा

८ माघ २०७९, आईतवार १९:०५

काठमाडौंको सोल्टी होटलमा प्रहरीले छापा मारेको छ ।

काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनी रूपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको प्रहरी वृत गौशालाका डीएसपी अनिल घिमिरेको टोली छापा मारेको हो ।
विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा शो चलिरहेको पाईएको हो।