गुराँस लघुवित्तको लेखापरीक्षकमा श्री पि.आर.के.एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त

५ माघ २०७९, बिहीबार १६:१६

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
लघुवित्तले श्री पि.आर.के. एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौँलाई आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षकमा नियुक्त गरेको हो ।

लघुवित्तको पुस ३० गते शनिबार सम्पन्न ७औँ बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।