केपी शर्मा ओली र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

१९ पुष २०७९, मंगलवार १२:५७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।