सुनसरी निर्वाचन अपडेट

१४ मंसिर २०७९, बुधबार ११:४०

सुनसरी निर्वाचन क्षेत्र ४ मा अहिलेसम्म मत गणना जारी रहेको छ । नेपाली कांग्रेसका उम्मेवार ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेसम्म २६,५६३ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियैतले २६,२३५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिवनकुमार श्रेष्‍ठ २,८५२ मत प्राप्त गरेका छन् ।