प्रतिनिधि सभामा समानुपातिक तर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ ।
प्रतिनिधि सभामा समानुपातिकतर्फ प्राप्त मत अनुसार नेकपा (एमाले) पहिलो स्थानमा, नेपाली कांग्रेस दोस्रो स्थानमा, नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी चौठो स्थानमा,गरी क्रमशः अन्य पार्टी रहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी ,जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् ।
प्रतिनिधि सभा (समानुपातिक)
जम्मा मत – ८४,८२,३३३
नेकपा एमाले – २३,३३,८४२
नेपाली काँग्रेस – २२,३६,६४७
नेकपा माओवादी – ९,७८,२८१
राष्ट्रिय स्वतन्त्र पार्टी – ९,३०,०४५
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४,८८,८२६
जनता समाजवादी पार्टी – २,९२,४२३
नेकपा एकीकृत समाजवादी – २,२८,४७८
जनमत पार्टी – २,२७,९१६
नागरिक उन्मुक्ति पार्टी – १,९८,१०५
लोकतान्त्रिक समाजवादी पार्टी – १,२१,३७९
