रूपन्देही ३ मा बालकृष्ण खाण भन्दा दीपक बोहरा अगाडि

६ मंसिर २०७९, मंगलवार ११:५०

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ।

पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन्।

दिपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३९१९ मत ल्याएका छन्। अहिलेसम्म १० हजार ६ सय ४० मतगणना भइरहेको छ।