नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यमा २ स्थनमा विजय भएको छ ।
गण्डकी प्रदेश मुस्तांग क्षेत्र नं १ मा योगेश गौचन थकालीले ३९९२ मत लिएर विजयी भएका हुन् भने गण्डकी प्रदेश मनाङ्ग क्षेत्र नं १ बाट टेक बहादुर गुरुङ २५७५ मत लिएर विजयी भएका छन् ।
यस्तै निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले प्रतिनिधि सभा सदस्यतर्फ ४१ स्थानमा अग्रता लिएको छ ।
