झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता

५ मंसिर २०७९, सोमबार १३:१७

झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले झिनो मतले अग्रता लिएका छन् ।

५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।