नेकपा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छिन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी झाक्रीले मदाने ४ म्यालपोखरीको श्री मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्।