रवि लामिछानेले पानी ट्यांकी मतदान केन्द्रबाट मतदान गरे

४ मंसिर २०७९, आईतवार ०९:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चावहिल महांकालस्थित पानी ट्यांकी मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले मतदान गरेपछि मतपेटिकालाई ढोगेका छन् ।