जर्नादन शर्माले यमुना नन्द नमुना मा.बि मतदान केन्द्रबाट मतदान गरे

४ मंसिर २०७९, आईतवार ०८:५३

नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले रुकुम पश्चिम मुसिकोट न पा ५ सेरीगाउस्थित श्री यमुना नन्द नमुना माध्यामिक बिधालयको मतदान केन्द्रबाट विहान सात बजे मतदान गरेका छन् ।