तपाईँ हामी सबैले पिरो खाना खान अति रुचाउछौं । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । जाडोयामको समयमा अझै बढी मात्रमा खुर्सानी राखेको खाना खान मन पराउछौ । तर तपाईँ हामीलाईृ थाहा छैन की बढी पिरो खाना हाम्रो स्वास्थ्यको फाइदा छ कि छैन भनेर ? हामीले प्रयोग गर्ने धुलो खुर्सानी स्वास्थ्यको लागि खासै फाइदाजनक हुदैन । तर हामीले खाने खानामा दैनिक रुपमा डल्ले (अकबरे) खुर्सानीको प्रयोग गर्दा हामी विभिन्न रोगबाट बच्न पनि सक्छौं । अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले हामी यी रोगबाट बच्न सक्छौ । जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिन नामक रसायनका कारण रोगीलाई फाईदा पुर्याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।
१. ग्यास्टिक तथा अल्सर २.मोटोपन घटाउछ ३. रगतमा चिनीको मात्रा घटाउछ
४. पिसावको विरामी लाई लाभदायक छ
५. हाडजोर्नी लगाएतका दुखाइ घटाउछ
६.थकाइ मेटाउछ
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । ।
