हाँस्यकलाकार बुद्धि तामाङले गरे विवाह, उनीसंग विवाह गर्ने महिला को हुन् त ?

७ आश्विन २०७९, शुक्रबार १४:५८

सबैका मनमा बस्न सफल हाँस्यकलाकार बुद्धि तामाङ विवाह गरेरका छन् ।

हाँस्यकलाकार तामाङले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । हाँस्यकलाकार तामाङ र अनुले प्रेमलाई लामो समय विवाहमा परिणत गरेका हुन् ।

हाँस्यकलाकार तामाङ टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र चलचित्रहरुमा निकै व्यस्त छन् ।