
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन लागि अध्यक्ष ओलीको नाम झापा–५ बाट सर्वसम्मत सिफारिस भएको उनका सञ्चार सहयोगी चेतन अधिकारीले बाताए।
झापा–५ बाट २०७४ सालको निर्वाचनमा पनि ओली निर्वाचित भएका थिए । मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन हुदै छ ।
