
नेकपा एमालेले (आज) सोमबार महंगी र विभिन्न भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्ने भएको।
गठबन्धन सरकार कारण खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर भएको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गर्न लागेको हो।
वसन्तपुरबाट दिउँसो २ बजे बिरोध प्रदर्शन सुरू हुने पार्टी निकट स्रोतले जानकारी दिएको छ।
