
विभिन्न पार्टी परित्याग गरी आएका दरजनौ नेता तथा कार्यक्रताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
आज पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा जनता समाजवादी पार्टीका पूर्व कन्द्रीय सदस्यहरु टेक बहादुर शाक्य र वीरेन्द्र प्रसाद यादव लगायत विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेशका उनीहरुलाई अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा जसपाका पूर्व के्रन्द्रीय सदस्यहरु टेक बहादुर शाक्य र विरेन्द्र प्रसाद यादव जसपाका मधेश प्रदेश समिति सदस्य सलाउदीन अहमद, जगनाथपुर गा.पा. वडा नं. २ का वडा अध्यक्ष कृष्ण मोहन प्रसाद यादव , राजवली यादव , छिपरमाई गा.पा. वडा नं. २ वडा अध्यक्ष का सवर्नन्त उमेदवार अलि अब्बास मिया, महेश यादव, दिनेश यादव, अवधेश पटेल, दिपेन्द्र चौधरी, राजामुदिन मिया, छोटेलाल महतो, नैजनाथ यादव, राम बहादुर पाखरीन, थिर बहादुर श्रंध, विधानन्द महतो थारु, रामप्रवेश राउत थारु, धनन्जय घश थारु, सुजित चौधरी, श्रीराम शाह, आरभ राज यादव, सन्तोष पासथन, रोहित यादव, विशाल राम चमार र टिका बहादुर श्रेष्ठ माओवादी पार्टीमा प्रवेश गरेका हुन् ।



https://fb.watch/eqokJPEeEc/
