एमाले र कांग्रेसका कार्यक्रताबीच सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा झडप भएको छ।
गएराति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा झडप भएको हो।एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का कांग्रेसका वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन्।
उक्त एमाले र कांग्रेसका कार्यक्रताबीच झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
