एमालेप्रति जनताको आकर्षण बढेको छ : ओली

८ बैशाख २०७९, बिहीबार १४:०३

जहाँ नेपाली त्यहाँ एमाले पार्टी रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले राजधानीमा आयोजित एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै यस्तो भनेका हुन् । एमाले जनताको आशा भरोसको केन्द्रका रूपमा रहेको र एमालेप्रति जनताको आकर्षण बढेको उनले बताए ।

यस्तै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन्