
तस्बिर साभार नेपाल खबर
लोसपाका केन्द्रीय सदस्य विजयकुमार यादवले जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्।
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सप्तरीको तिरहुत गाउँपालिकाका यादवलाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका यादवले अब जिल्ला गएर लोसपाका कम्तीमा ७ सय कार्यकर्ता कांग्रेसमा भित्र्याउने दाबी गरे।
