
नेपाली फिल्म उद्योगका चर्चित कलाकार तथा निर्माणता नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । शाह राष्ट्रिय सभा सदस्य सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट हुन लागेका हुन् ।
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई प्रधामन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।
