पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले गरेको हो ।
यस्तै प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गर्न सरकारले आग्रह गरेको बताईएको छ ।
