मन्त्री रेणु यादवले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने । नेता पून्य गौतम

९ माघ २०७८, आईतवार २०:२१

काठमाडौं । नेकपा एकिकृत समाजवादीका युवा नेता पून्य गौतमले भौतिक योजना तथा निमार्ण मन्त्री रेणु यादवले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् ।
आज संवाद क्लव नेपालमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री यादवले विवादास्पद अभिव्यक्ति दिएकी छन्, उने तत्काल राजीनामा दिनु पर्ने गौतमले बताए ।
( विस्तृत भिडियोमा )