“सक्किगोनि”का कमार कट्टेल (जिग्री) ले गाएको गीत यति धेरै चर्चामा

५ पुष २०७८, सोमबार ११:४७

काठमाडौं । नेपाली हास्य व्याङ्गय टेलि शृङखला “सक्किगोनि” का लोकप्रिय कलाकार तथा निर्देशक कमार कट्टेल (जिग्री) हास्य कलाकार मात्र नभइ गीत गाउन सक्ने गायक पनि हुन् ।
उनको आवाजमा अहिले सम्म औपचारिक रुपमा दुई वटा गीत रेकड भइसकेको छ । उनको आवाज रहेको पहिलो गीत “मन्जुरी” हो । उक्त गतिमा भिम बि.सी. को शब्द संगति छ भने कमार कट्टेल (जिग्री) र मेलिना मैनालीको आवाज रहेको छ ।

 

यस्तै उनको दोस्रो “मायाले जीवन सजाउ” हो । उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको छ भने उनको र अस्मिता अधिकारीको आवाज छ ।

ती भिडियो हेर्नुुस्