शेरबहादुर देउवाले अमेरिकी इसरामा प्रहरी दमन गर्न लगाए

२८ मंसिर २०७८, मंगलवार १६:४६

काठमाडौं । सामाजिक अभियानता हेमराज थापाले एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी इसरामा प्रहरी दमन गर्न लगाएको बताए ।

यदि अमेरिकी साम्राजवादको इसरामा नेपालका युवा माथि बरबर आक्रमण रदमन गरे नेपालको हरेक ठाँउबाट देउवको प्रतिकार गर्ने पनि बताएका छन्

https://fb.watch/9Ubd-xpOZf/