अहिले सम्मको मत परिणाम यस्तो छ

२८ मंसिर २०७८, मंगलवार ०९:१५

 

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।
अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्।

 

उम्मेदवारको नाम मत परिणाम
शेरबहादुर देउवा              २०४६
डा. शेखर कोइराला           १६१५
प्रकाशमान सिंह                ३३५
विमलेन्द्र निधि                   २३८
कल्याण गुरुङ                  १९