ने.क.पा. माओवादीको वडा अधिवेशन आजबाट देशव्यापी रुपमा सुरु

४ मंसिर २०७८, शनिबार १५:०२

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को आजबाट देशव्यापी रुपमा राष्ट्र महाधिवेशन शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १० को वडा अधिवेशन पनि शुरु भएको छ ।

बानेश्वरको वडा अधिवेशनमा प्रमुख अतिथिका रुपमा अनिल शर्मा उपस्थित थिए ।