आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने

१० आश्विन २०७८, आईतवार १४:१२

 

काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका छन् ।