अभिनेत्री प्रियंका चोपडालाई लाग्यो चोट

१३ भाद्र २०७८, आईतवार १५:३५

अभिनेत्री प्रियंका चोपडालाई भिडियो छायांकनका क्रममा चोट लागेको छ ।

हलिउड सिरिज सिटाडेलको छायांकनका क्रममा सेटबाट खसेर प्रियंकालाई निधारमा चोट लागेको छ ।

अभिनेत्री प्रियंकाले निधारमा रगत लत्पतिएको तस्वीर सार्वजनिक गरेकी छन् ।