काठमाडौं । सरकारले संघीय ससदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
मन्त्रिपरिषदको सोमबारकाने बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषदे आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।