कस्तो छ अर्थतन्त्रको अवस्था ? संसदमा जानकारी गराउँदै अर्थमन्त्री (लाइभ)

२६ श्रावण २०७८, मंगलवार १५:३५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाबाट मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउनुभएको छ ।