
काठमाडौं ।अहिले त मन्त्री परिषद् मा यो खेला शुरु भयेछ। यो खेला त महन्त एण्ड राजेन्द्र पार्टी मा पनि हुन्छ? जव हृदयेश त्रिपाठी को धमाकेदार entry हुन्छ ? हिजो पनि यही खेला मा मधेश विद्रोह ताका हृदयेशले राजिनामा दिएको मन्त्रालय राजेन्द्र महतो मन्त्री भयेर चलाएकै हो।यहि विवाद वढदै गयेर हृदयेश त्रिपाठी सदभावना परित्याग गरि तमलोपा गठन गरेको हो । त्यसको एउटै कारण हृदयेश ले महतो भन्दा कनिष्ठ भयेर वस्न सकदैन।यसमा सत्यता पनि छ । जव नयाँ पार्टी गठन गर्न खोज्छ त्यति वेला यही issue सामने आऊछ ।
त्यहाँ कथमकदाचित समाधान भै हाले पनि महन्त पछि को नेतृत्व को सवालमा हृदयश नै प्रथम् रोजाई महन्त समेत मधेश को सवै वाहुन को एकमत राय भये पछि त्यो पार्टी फेरि दुई ध्रुव मा वाडिने निशचित प्राय छ।तसर्थ यो आकार ग्रहण नगर्दै विवाद को भुमरीमा फस्छ ?अव यो विकल्प रहेन।
मधेसि को निर्विकल्प शक्ति जनता समाजबादी पार्टी नेपाल र नेता उपेन्द्र यादव हुने निशचित भयो।
