भरतपुर म.न.पा. हाकिम चोकबाट मानिस हराएको सूचना

९ चैत्र २०७७, सोमबार १७:४४

चितवन। पर्वत जिल्ला मोदी गाउँपालिका वार्ड न २ देउपुर स्थायी ठेगाना भइ हाल भरतपुर म.न.पा. हाकिम चोक डेरा गरि बस्ने एपोलो डेन्टल चौविस कोठि भरतपुर मा कार्यरत वर्ष २१ को (कालो पाइन्ट कालो कोट लगायको) सन्जय चापागाईं (सन्तोष)२०७७ चैत २ गते साझ ५:१५ वजे डेन्टल वाट साइकल मा पुर्व तर्फ लागेको तर हाल सम्म सम्पर्कमा नआएकोले खोजी कार्यमा सहयोग गरिदिनुहुन सवैमा अनुरोध गर्दछौ। फेला परेमा नजिकको प्रहरी कार्यलयमा वुझाइ दिनु हुन वा मोबाइल न.९८४१३८१४१८- ९८४७६२५१२५-मा खवर गरिदिनु हुन अनुरोध गर्दछौ।