धादिङमा कौडा खेलिरहेको अवस्थामा सातजना पक्राउ

३ चैत्र २०७७, मंगलवार १३:५९

जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको टोलीले उनीहरुलाई नगद तीन लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।