काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिडियाखाना भ्रमण गरेका छन्।
बुधबार दिउँसो प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँगै ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् ।
उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका हुन।