
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार केही दिनअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका डीएसपीहरुको हरुको पदस्थापन गरेको हो ।
[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/02/DSP_PADASTHAPANA_2077_11_07.pdf”]
