अवहेना मुद्दामा प्रधानमन्त्रीले सर्वोच्चलाई बुझाए लिखित जवाफ(पूर्णपाठ)

६ फाल्गुन २०७७, बिहीबार १३:०५

काठमाडौं । प्रधानमन्त्री ओली बिहीबार बिहान पौने १२ बजे सर्वोच्च अदालत पुगेका थिए ।अदालतको अवहेनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबाट फर्किएका छन्।

जवाफको पूर्णपाठ:

[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/02/SarbochhaPM-reply.pdf”]